नेपाली कलामा लोकसंस्कृति प्रभाव

नेपाल एक प्राचीन सांस्कृतिक देश हो । कला मानव संस्कृतिको उपज हो । यसको उदय मानव सौन्दर्य भावनाको परिचायक श कला तथा संस्कृतिमा लोककलाको अनौठो समन्वय देखिन्छ । समय(समयमा विभिन्न विद्वानले लोककलाको महत्वको चर्चा गर्दैआएका छन् । लोककला हाम्रो देशमा लोक परम्पराको दर्पण पनि हो । जो विभिन्न रितिरिवाज उत्सवमा देख्न सकिन्छ । हाम्रो जस्तो […]


काठमाडौं ट्रिएनाले 2017 कलाकृती “झाप”

काठमाडौं ट्रिएनाले 2017 मा मैथिल समुदाय को प्रतिनिधित्व गर्दै मेरो प्रतिश्ठापन कला “झाप” को प्रशतुती जो नेपाल आर्ट काउन्सिल , तारा गाउँ म्युजियम तथा पाटन म्युजियम (KCAC) मा प्रदर्शित छन् । “झाप” आराधना कलाकृतिको एक अनुपम नमुना हो । देवी-देवतालाई सामान्यत: पुष्प, मिष्ठान र नैवैद्यले आराधना गरिन्छ । मधेसको मिथिला संस्कृतिमा बाँसका सिन्काको संरचना “कोढिल”(पानीमा […]