काठमाडौं ट्रिएनाले 2017 कलाकृती “झाप”
काठमाडौं ट्रिएनाले 2017 मा मैथिल समुदाय को प्रतिनिधित्व गर्दै मेरो प्रतिश्ठापन कला “झाप” को प्रशतुती जो नेपाल आर्ट काउन्सिल , तारा गाउँ म्युजियम तथा पाटन म्युजियम (KCAC) मा प्रदर्शित छन् । “झाप” आराधना कलाकृतिको एक अनुपम नमुना हो । देवी-देवतालाई सामान्यत: पुष्प, मिष्ठान र नैवैद्यले आराधना गरिन्छ । मधेसको मिथिला संस्कृतिमा बाँसका सिन्काको संरचना “कोढिल”(पानीमा […]