नेपाली कलामा लोकसंस्कृति प्रभाव
नेपाल एक प्राचीन सांस्कृतिक देश हो । कला मानव संस्कृतिको उपज हो । यसको उदय मानव सौन्दर्य भावनाको परिचायक श कला तथा संस्कृतिमा लोककलाको अनौठो समन्वय देखिन्छ । समय(समयमा विभिन्न विद्वानले लोककलाको महत्वको चर्चा गर्दैआएका छन् । लोककला हाम्रो देशमा लोक परम्पराको दर्पण पनि हो । जो विभिन्न रितिरिवाज उत्सवमा देख्न सकिन्छ । हाम्रो जस्तो […]