Articles

नेपाली कलामा लोकसंस्कृति प्रभाव

नेपाल एक प्राचीन सांस्कृतिक देश हो । कला मानव संस्कृतिको उपज हो । यसको उदय मानव सौन्दर्य भावनाको परिचायक श कला तथा संस्कृतिमा लोककलाको अनौठो समन्वय देखिन्छ । समय(समयमा विभिन्न विद्वानले लोककलाको महत्वको चर्चा गर्दैआएका छन् । लोककला हाम्रो देशमा लोक परम्पराको दर्पण पनि हो । जो विभिन्न रितिरिवाज उत्सवमा देख्न सकिन्छ । हाम्रो जस्तो […]


काठमाडौं ट्रिएनाले 2017 कलाकृती “झाप”

काठमाडौं ट्रिएनाले 2017 मा मैथिल समुदाय को प्रतिनिधित्व गर्दै मेरो प्रतिश्ठापन कला “झाप” को प्रशतुती जो नेपाल आर्ट काउन्सिल , तारा गाउँ म्युजियम तथा पाटन म्युजियम (KCAC) मा प्रदर्शित छन् । “झाप” आराधना कलाकृतिको एक अनुपम नमुना हो । देवी-देवतालाई सामान्यत: पुष्प, मिष्ठान र नैवैद्यले आराधना गरिन्छ । मधेसको मिथिला संस्कृतिमा बाँसका सिन्काको संरचना “कोढिल”(पानीमा […]


Felicitous Carousing

“कौशिकीतु समारभ्य गण्डकीमधिगम्य वै । योजनानि चतुर्विशद्यामः परिकीर्तितः ।।१२।। गंगा प्रवाहमारभ्य यावत् हैमवतंवनम् विस्तार षोडशः प्रोक्तो देशस्य कुलन्दन ।।१३।। (‘प्रेमनिधि’ पं. अवधकिशोरदास श्रीवैष्णव–‘श्री मिथिला–माहात्म्य, पृष्ठ–१२) The cultural region of Mithila is typically located by scholars in the Terai region at the foothills of the Himalayans between Nepal and India. Mithila has its own beauty, style […]


मैथिल जीवनमा कला सौन्दर्य

कला र जीवनको सम्बन्ध भौत्तिक रुपमा नै ग्राह्य र वोधगम्य हुन सक्छ, किन की कला र जीवनको आधि दैविक र आध्यात्मिक व्याख्याका अन्त उलझन, रहस्य र अन्ध विश्वासमा हुन्छ । मौलिक रुपमा हामी लाई भन्नु पर्छ कला मानवको सृष्टि हो र मानवको जीवन उसको आफ्नो हुँदा पनि वस्तुनिष्टमा परिचितमा पनि मर्यादित रहन्छ । तसर्थ कला […]


Mokha : Symbolic Expression of the Morangiya Tharu

Nepal is known as the land of various ethnicities from the plains of Tarai to the height of Himalayan range. All ethnic groups have their own culture and tradition. The Tharu is one of the most popular indigenous people in Nepal and India. Tharus are one of the major indigenous communities of Nepal, who mostly […]